Thursday 26 July 2018

Liked on YouTube: मलाई एचआइभी एड्स छ्, समाज र घरपरिवारले धेरै रुवायो मलाई । तर पनि बाच्ने हिम्मत छ म भित्र ।

मलाई एचआइभी एड्स छ्, समाज र घरपरिवारले धेरै रुवायो मलाई । तर पनि बाच्ने हिम्मत छ म भित्र ।

च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है । हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है । सानी छँदा निकै चञ्चले थिइन् दीक्षा रिमाल, आफ्नै ठूला–ठूला गाजले आँखाजस्तै । खेल्न–कुद्न खुब मन पराउने। घर परिवार मात्र होइन, छिमेकमा पनि उनी निकै प्रिय थिइन्। पश्चिम चितवनको मंगलपुरमा जन्मेकी दीक्षा मध्यम वर्गीय परिवारकी हुन् । चार दिदीबहिनीमध्ये कान्छी छोरी, मायाकी डोरी, यस्तै थियो उनको बाल्यकाल ।उनका बुबाआमा खेतीपाती गर्थे । तर, खेतीपातीको सानो काम पनि उनले गर्नुपर्दैनथ्यो । ‘घरमै बसेर पढ्, काम हामी गर्छौं,’ यसै भन्थे उनका दिदीहरू । भुटेको मकै, दूध हालेको पुवा खाजा अझै सम्झना आउँछ उनलाई । ‘सबैको माया पाएर पुलपुलिएकी थिएँ,’ दीक्षा पुराना दिन स्मरण गर्छिन्, ‘दिदीहरू पढेर काम पनि गर्ने मैले केही गर्नैनपर्ने क्या मज्जा थियो ।’
via YouTube https://youtu.be/hiYf49YBunA

Labels: ,

0 Comments:

Post a Comment

<< Home